
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राधी विद्युत कम्पनीको असार २४ गते वार्षिक साधारण सभा हुने भएको छ । उक्त सभामा कम्पनीले १०% बोनस सेयर दिने विशेष प्रस्ताव पेस गर्ने भएको छ । त्यसका साथै बोनसमा लाग्ने कर तिर्न ०.६% नगद लाभांश दिने प्रस्ताव पनि पेस गर्ने भएको छ । कम्पनीको जारी पुँजी ४१ करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब २० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाको एजेन्डा हुनेछ ।
साधारण सभाका लागि राधीले असार ५ देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असार ४ गतेसम्म कायम सेयरधनीमात्र कम्पनीले दिने लाभांशको हकदार हुनेछन् । सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । राधीको चुक्ता पुँजी ४१ करोड रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्