
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेप्सेले राधी विद्युत कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन गरेको छ । कम्पनीको बोनस सेयर समायोजनपछि उक्त सेयर प्रतिकित्ता २६१.८२ रुपैयाँलाई आधार मानेर कारोबार सञ्चालन भएको छ । कम्पनीको औसत आधार मूल्य भने १८०.९१ रुपैयाँ हो ।
राधीले असार २४ गते हुने वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीले १०% बोनस सेयर र कर तिर्न ०.६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभाको लागि कम्पनीले मंगलबारदेखि बुक क्लोज गरेको हो । सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । हाल राधीको चुक्ता पुँजी ४१ करोड रुपैयाँ छ । बोनसपछि पुँजी ४५ करोड १० लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्