
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – रिलायन्स लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले असार ३१ गते हुने प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभामा कम्पनीले आइपीओ जारी गर्ने र साथमा सञ्चालक समितिको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन लगायत एजेन्डाहरु पनि पेश हुनेछन् । साधारण सभा सोल्टी क्राउन प्लाजा ताहाचल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँमध्ये १ अर्ब ४७ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । अब कम्पनीले बाँकी रहेको ६३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्ने हुन्छ । यसआधारमा रिलायन्सले जारी पुँजीको ३०% आइपीओ सर्वसाधारणलाई बेच्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्