
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २६.५७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछि कम्पनीको सेयर भाउ प्रतिकित्ता १६७.५ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर कारोबार खुलेको छ । यसको औसत आधार मूल्य २३४.२५ रुपैयाँ छ ।
कम्पनीले असार २२ गते हुने साधारण सभा प्रयोजनको लागि सोमबारदेखि बुक क्लोज गरेको हो । सभामा २६.५७% बोनस सेयर दिने प्रस्ताव पेश हुँदैछ । हाल श्री इन्भेष्टमेन्टको चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४३२ रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्