
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार १७ गते सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीले २.५०% बोनस सेयर र ९.३०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छन् । बैंकले साधारण सभा गर्नको लागि असार ४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । असार ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
बैंकले हाल कायम चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपैयाँको २.५०% बोनस दिन लागेको हो । बोनसपछि यस बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ भन्दा धेरै हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्