
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेप्सेमा ४ वटा कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । जसमा २ वटा इन्सुरेन्स कम्पनी, १ विकास बैंक र १ माइक्रोफाइनान्स कम्पनी रहेका छन् । उक्त कम्पनीको जम्मा हकप्रद १ करोड ३३ लाख २४ हजार ३६२.८ कित्ता सेयर सूचीकृत भएको हो । त्यसमा सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको मात्रै ४० लाख २७ हजार ९६६.८ कित्ता हकप्रद सेयर सूचीकरण भएको छ ।
यसैगरी, नेको इन्सुरेन्सले माघ २६ गतेदेखि चैत १ गतेसम्म बिक्री खुला गरेको ३९ लाख २० हजार ९२८.११ कित्ता (५०%) हकप्रद सेयर पनि सूचीकरण भएको छ । हकप्रद सेयर सूचीकृत हुनेमा कामना सेवा विकास बैंक र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक पनि परेका छन् । कामना सेवाको ३० लाख ९४ हजार १५४.७७ कित्ता र फस्र्टको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर सूचीकरण भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्