
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सूर्या लाईफ इन्सुरेन्सले १२% बोनस सेयर दिने भएको छ । हाल कायम रहेको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँको आधारमा भने बोनस दर १६.८०% हुन्छ, तर ४०% हकप्रद भर्नेले समेत बोनस पाउने हुँदा बोनस दर समायोजन भई १२% हुने सूर्याले जनाएको छ । यो बोनस सेयर हाल बिक्री भइरहेको ४०% हकप्रद भर्नेले पनि पाउने भएका छन् ।
कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । ४०% हकप्रद बिक्री गरिसकेपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ हुनेछ । यो पुँजीको १२% बोनस दिएपछि भने पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्