
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार २५ गतेदेखि सिनर्जी फाइनान्सको २५% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । फाइनान्स ले १ः०.२५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ११ लाख ८६ हजार २२.४७ कित्ता सेयर बेच्न लागेको हो । यस हकप्रदमा साउन २७ गतेसम्म आवेदन दिन पाउने छन् ।
यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा सिनर्जीको कर्पोरेट अफिस कमलादी, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ । हाल सिनर्जीको चुक्ता पुँजी ४७ करोड ४४ लाख ९ हजार रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी ५९ करोड ३० लाख ११ हजार २३६ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्