×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०१८ भोईस अफ नेपाललाई टिभियसद्वारा प्रायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२०१८ भोईस अफ नेपाललाई टिभियसद्वारा प्रायोजन

Artha Sarokar

२४ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

टिभियस् मोटर कम्पनीका सबै मोटरसाइकल र स्कूटरहरुको नेपालको लागि आधिकारीक बिक्रेता जगदम्बा मोटरस प्रा. लि. ले हालै अन्तराष्ट्रिय टेलिभिजन गायन कार्यक्रम ‘भोईस अफ नेपाल’ को मुख्य प्रायोजक बन्ने साझेदारी गरेको छ । 
द भोईस अफ होल्ल्यान्ड, नेदरल्यान्डस्मा मूलसिर्जना र प्रसारन भएको थियो । २०११ देखि धेरै वोटा देशहरुले यो कार्यक्रमको ढाँचा अपनाएर आफ्नै संस्करणहरु प्रसारन गरेका छन । नेपालमा पहिलो पटक यो कार्यक्रम ‘भोईस अफ नेपाल’ नाम गरेर प्रसारन हुनेछ । 
यस् कार्यक्रमले अज्ञात युवा नेपाली प्रतिभा (अकल, युगल, पेशावर र शौकिया) लाई चिनाउने र सम्मानित गर्ने लक्ष्य राखेको छ । प्रतियोगीहरुले जुनगायन शैली आफुलाई सबै भन्दा राम्रो गाउँनऔँछ त्यही शैलीमा गाउँन पाउँछन । कुनै गायन शैली बिशेष एपिसोडहरु हुँदैनन । यो कार्यक्रमले धेरै लोकप्रियता बटुल्ने आशा गरिएको छ ।
यो कार्यक्रम श्रावन २०७५ को पहिलो हप्ता देखि चार महिना सम्मलगातार चल्ने छ । पहिलो सिजनमाकुल ३० एपिसोडहरु लाईभ टेलिभिजनमा प्रसारन हुने छन जसमा चार roundहरु हुनेछन, Blind Auditions, Battle Rounds, Knockouts & Grand Finale .
मोटरसाईकलको सबै भन्दा ठूलो रेन्जभएको टि भि यस् मोटर कम्पनीले आफ्नो उत्कृष्ट मोटरसाइकल रेन्जअपाचे आर टि आर लाई यस् कार्यक्रम सँग अबद्ध गरेको छ । अपाचे आर टि आर को पावर, प्रतिभा र आत्मबिश्वास जस्ता गुणहरू यस् कार्यक्रमकाप्रतियोगिहरुमापनिहुने अपेक्षागरिएको छ । टि भि यस्अपाचे र भोईस अफ नेपालको राम्रो सँगम हुने मानिएको छ । यस् कार्यक्रमले नेपालीप्रतिभालाई अन्तराष्ट्रिय मान्यतादिनेछ । यस् व्यापारिक तष्भ(गउ ले यस्कार्यक्रमलाई अझ धेरै भव्यबनाएको छ ।
यस् कार्यक्रमकाअधिकारिक प्रसारण च्यानलहरु कान्तिपुर HD / DishHome रमाइलो टि.भी HD हुन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी