
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल धितोपत्र बोर्डले युनियन हाइड्रोपावरलाई ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले युनियनलाई आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री गर्ने अनुमति दिएको हो ।
आइपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ । यस हाइड्रोपावरले पहिलो चरणमा स्थानीयलाई १०% सेयर जारी गरेर बाँडफाँट पश्चात सर्वसाधारणलाई पनि आइपीओ जारी गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । हाल युनियनले लमजुङ जिल्लाको करपुटारमा ३.३ मेगावाट मिदिम खोला आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्