×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावरले पायो आइपीओ बेच्ने अनुमति, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनियन हाइड्रोपावरले पायो आइपीओ बेच्ने अनुमति, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

Artha Sarokar

१५ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल धितोपत्र बोर्डले युनियन हाइड्रोपावरलाई ७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले युनियनलाई आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री गर्ने अनुमति दिएको हो ।
आइपीओको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ । यस हाइड्रोपावरले पहिलो चरणमा स्थानीयलाई १०% सेयर जारी गरेर बाँडफाँट पश्चात सर्वसाधारणलाई पनि आइपीओ जारी गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । हाल युनियनले लमजुङ जिल्लाको करपुटारमा ३.३ मेगावाट मिदिम खोला आयोजना निर्माण गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी