
काठमाडौँ – नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) मा जागिर खुल्ला भएको छ । नेफ्स्कूनले एक सार्बजनिक सुचना जारी गरि अधिकृत र बरिष्ठ सहायकको पदका लागि कर्मचारीको आह्वान गरेको छ ।नेफ्स्कूनले जम्मा १० जनाको लागि जागिर खुल्ला गरेको हो । इच्छुक महानुभावले यो सूचना प्रकासित भएको १५ दिन भित्र सम्ममा आवेदन दिसक्नु पर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्