Skip to content
LAXMI SUNRISE BANK

‘शेयरबजारलाई अनुत्पादक भनेकै छैन, लाभांश करसँग नमिलेको कुरो हामी मिलाउछौँ’ (भिडियोसहित)

अर्थ सरोकार

अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले सेयर बजारलाई अनुत्पादक क्षेत्र नभनेको बताएका छन् । साथै उनले लाभांश करसँग  नमिलेको कुरा आफुले मिलाउने समेत बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस्

  

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK