
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राधी विद्युत कम्पनीको साधारणसभा आज ११.३० बजे सुरु भएको छ । कम्पनीको साधारणसभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा सुरु भएको छ । सभामा कम्पनीले १०% बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले बोनसमा लागेको कर तिर्नको लागि ०.६% नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्दैछ ।
कम्पनीको जारी पुँजी ४१ करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब २० करोड रुपैयाँ पुर्याउनको लागि प्रबन्धपत्र संशोधन गर्ने पनि सभाको एजेन्डा हुनेछ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्