काठमाडौँ – लुम्बिनी विकास बैंकले पर्यटकीय नगरी पोखराको छोरेपाटन शाखामा एटीएम सञ्चालनमा ल्याएको छ । एटीएम टर्मिनल मार्फत लूम्बिनी विकास बैंकका ग्राहकहरुका साथै भिसा आबद्ध अन्य बैंक वित्तीय संस्थाका ग्राहकहरुले समेत समेत सहज रुपमा कारोवार गर्न सक्ने बैंकले जनाएको छ ।
लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारवाट सञ्चालन भई मूलूकका विभिन्न भागमा रहेका ६५ शाखा सञ्जालहरु तथा १३ एटीएम मार्फत आफनो सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, एसएमएस बैंकिङ्ग सेवा, मोवाइल बैंकिङ्ग,आश्वा लगायतका सम्पुर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्