
काठमाडौँ – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ नदेखाउन चेतावनी दिएका छन् । महासचिव वैद्यले राजा–महाराजाको अवतारको रुपमा प्रधानमन्त्री ओलीले दम्भ देखाउने गरेको भन्दै त्यो धेरै दिन नटिक्ने दाबी गरे ।
बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा उनले उत्पादन वृद्धि नगर्ने तर विकास र समृद्धिको नारा उराल्ने काम नगर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । महासचिव वैद्यले करिब १३ अर्ब व्यापार घाटा रहेको मुुलुकमा विकास र समृद्धिको नारा उराल्न प्रधानमन्त्री ओलीले नसुहाउने तर्क पनि गरे ।
महासचिव वैद्यले जनयुद्धका महान सहिदहरुको सपनामाथि गम्भिर आघात पारेको भन्दै पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना पनि गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्