
काठमाडौँ- अर्थ सरोकार डटकमको राजनीतिक बहसको कार्यक्रम ‘कुरा खस्रा मीठा’ सँग कुराकानी गर्दै नेकपा (माओवादी)का संयोजक विमल अधिकारीले नेपालमा अमुल डेरी भित्रिएको खण्डमा नेपाली किसानले दुध नदीनालामा बगाउनुपर्ने बताएका छन् । राजनीतिक बहसका क्रममा अहिलेको सरकारले गलत कामहरु गरिरहेको बताउँदै उनले यस्तो बताएका हुन् ।
आवश्यक परे बन्दुक उठाउन पनि आफुहरु तयार भएको बताउँदै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । हेरौं अर्थ सरोकारका लागि बाबुराम भुसालले बिमल अधिकारीसँग कार्यक्रम ‘कुरा खस्रा मीठा’का लागि लिनुभएको अन्तर्वार्ता :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्