‘मनपरी कर लगाउँदा विदेशी लगानी कसरी भित्रिन्छ ? हाम्रो आन्दोलन सरकार ढाल्न होइन, सरकारको रबैया विरुद्ध हो’ अर्थ सरोकार ७ श्रावण २०७५, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ- अर्थ सरोकार डटकमको राजनीतिक टेलिभिजन कार्यक्रम ‘कुरा खस्रा मिठा’को आजको अंकमा हामीले कांग्रेस नेता प्रदीप पौडेलसँग कुराकानी गरेका छौं । कांग्रेस किन सडकमा छ ? सरकारका कामलाई प्रतिपक्षी कांग्रेसले कसरी हेरिरहेको छ ? हेरौं यो अन्तर्वार्ता : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !