
काठमाडौँ – प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसले ३ सांसद जुम्ला पठाउने भएको छ ।
चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डाक्टर केसीलाई कांग्रेसले एक्यबद्धतासमेत जनाउने छ । जुम्ला जाने सांसदको नाम दिउँसो तय हुने प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
त्यसैगरी वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पनि ३ सदस्यीय सांसदको टोली पठाउने कांग्रेस संसदीय दलको निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्