
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- दिनदहाडै हतियार बेच्न हिंडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकुबाट प्रहरी निरीक्षक अनिल ठाकुरीको कमाण्डमा खटिएको टोलीले ललितपुरको नखिपोटबाट ३ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट ‘मेड इन जर्मनी’ लेखिएको पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा बर्ष २३ का कृष्ण बहादुर जोशी, ठाकुराम मोक्तान, र हेमराज पौडेल छन् । पक्राउ परेकालाइ काठमाडौँ प्रहरीले ललितपुर प्रहरीलाई जिम्मा लागाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्