Skip to content
LAXMI SUNRISE BANK

सरकार र अनसनरत डा.केसी पक्षबीच पुन : सिंहदरबारमा वार्ता शुरु

अर्थ सरोकार

काठमाडौँ – सरकार र अनशनरत डा. गोविन्द केसी पक्षका वार्ताकारहरुबीच सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार वार्ता पुनस् सुरु भएको छ ।
बुधबारको वार्तामा सरकारी पक्षले छलकपट गरेको भन्दै केसी पक्षका वार्ताकारहरुले वार्ता छाडेका थिए। उनीहरुले बिज्ञप्ति जारी गरेर सरकार संवेदनहिन बनेकोसमेत आरोप लगाएका थिए ।
डा। केसीको अनशन २८ औं दिनमा निरन्तर रहेको छ । सरकारी वार्ता टोलीमा संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराललगायत तीन जना छन् भने डा. केसी पक्षका संयोजक डा. अभिषेक सिंह, डा.जीवन क्षेत्रीलगायत पाँच जना वार्रतामा संलग्न छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK