×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंक र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता

८ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सानिमा बैंकले गरिमा गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र सानिमा बैंकबीच सम्झौता सम्पन्न भएको छ । 
गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र सानिमा बैंक लिमिटेडको तर्फबाट चिफ फाईनान्स अफिसर सरोज गुरागांईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात सानिमा बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका७४ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी