
गरिमा विकास बैंक लिमिटेड र मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सोमबार (साउन १४ गते) गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मुनाल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद हुमागाँईले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्