ग्लोबल आइएमई बैंकमा एसिष्टेन्ट मेनेजर र डेपुटी मेनेजर पदमा जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव ! अर्थ सरोकार ९ श्रावण २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पदमा जागिर खुलाएको छ । बुधबार एक सार्वजनिक सुचना जारी गर्दै बैंकले एसिष्टेन्ट मेनेजर र डेपुटी मेनेजर पदमा जागिरका लागि आवेदन खुलाएको हो । हेरौं पूर्ण सोचना : छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’