
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपालमा लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सिए जगन्नाथ उपाध्याय र उपाध्यक्षमा कृष्ण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
आइक्यानको अध्यक्ष र उपाध्यक्ष पदका लागि यहि असार २९ गते निर्वाचन हुने भनिएकोमा आज उम्मेद्वारी दर्ता गर्ने अन्तिम मिति रहेकोमा अध्यक्षमा जगन्नाथ उपाध्याय र उपाध्यक्षमा कृष्ण आचार्यले मात्र उम्मेद्वारी दिएपछि दुवैजना निर्वाचित भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्