×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चियाबारीमात्र होइन, इलामका चिटिक्कका घरमा रहेका बार्दलीका बगैंचा पनि उस्तै राम्रा, मनमोहक ! (फोटोकथा)

  • बिनय तिमिल्सीना 
इलाम- इलामको सुन्दरताको बयान जति गरेपनि पुग्दैन । तर चियावारीका लागि बढी कहलिएको इलाममा चिटिक्क परेका काठका घरहरु घरको अगाडि काठको वार्दलीमा रंगीचंगी भएर फूलेका फूलहरुको सुन्दरता अझ कम्ती मनमोहक छैन । घरनै पिच्छे वार्दली र बार्दलीमा फूलेका सुन्दर फूल ।  फूलले रको शाभामात्र बढाएको छैन, टाडाटाडाबाट अउने पर्यटकको मन पनि लोभियाएको छ । बाँकी तस्विरमा :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: