
काठमाडौं – आइएमई पे र नेपाल वायुसेवा निगमबीच आइएमईमार्फत हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार आइएमई पेमा आवद्ध सेवाग्राहीले आइएमई पे प्रयोग गरी निगमद्वारा सञ्चालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट निकट भविष्यमै खरिद गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापत्रमा आइएमई पेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्