
काठमाडौँ- पञ्चकन्या माई हाइड्रोको आइपीओ बाँडफाँड भएको छ । काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटल परिसरमा आइपीओ बाँडफाँड भएको हो । उक्त आइपीओमा १ लाख ५० हजार भन्दा बढी आवेदकले १ करोड भन्दा बढी कित्ताका लागि आवेदन दिएका छन् भने यीमध्ये १ लाख १ सय आवेदकले १० कित्ताको दरले आइपीओ पाएका छन् । कम्पनीले आफ्ना कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरेबाहेक सर्वसाधारणका लागि मात्रै १० लाख १ हजार कित्ता आइपीओ निश्कासन गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्