नाडेप लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, ४३२०० जनाले पाए १० कित्ताका दरले शेयर (पूर्ण नतिजासहित) अर्थ सरोकार २० असार २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी आइपिओ आज बांडफांड गरेको छ । प्रकाशित नतिजा अनुसार जम्मा ४३ हजार २ सय जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउन सफल भएका छन्। नतिजा यहाँ हेर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !