
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – हाम्रो विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । ज्योति विकास बैंकले एक्वायर गर्ने भएकोले सोमबार (असार ३२ गते) देखि शेयर कारोबार रोकिएको हो ।
ज्योति विकास बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । जसले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याइसकेको छ ।
हाम्रो विकास बैंक सँग एक्विजिसन पश्चात कम्पनीको चुक्ता पुँजी झन बढनेछ । वैशाख ३१ गते एजीएम गरी हाम्रो विकास बैंकले ७.३०५% बोनस प्रस्ताव पारित गरिसकेको छ । बोनसपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड २२ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्