Skip to content
LAXMI SUNRISE BANK

ज्योति बिकास बैंकको १०औं बार्षिकोत्सव : निरन्तर १० बर्ष बैंकमा काम गर्ने कर्मचारीहरु सम्मानित (फोटो फिचर)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ज्योति बिकास बैंकले १०औं बार्षिक उत्सव मनाएको छ । बुधबार काठमाडौँस्थित कमलादी साखामा भएको एक विशेष कार्यक्रमकाबीच बैंकले बिगत १० बर्षदेखि निरन्तर बैंकमा काम गर्ने ८ कर्मचारीलाई सम्मान गर्दै आफ्नो  १०औं बार्षिक उत्सव मनाएको हो । यहि क्रममा बैंकले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।   
‘बैंकमा बिगत १० बर्षदेखि निरन्तर काम गर्ने ८ कर्मचारीलाई सम्मान गरेका छौं ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले अर्थ सरोकार डटकमसँग भने, ‘बैंकमा १० बर्षदेखि काम गर्ने कर्मचारीलाई थप हौसला मिलोस् भनेर उहाँहरुलाई सम्मान गरेका हौँ ।’
हेरौं १० औं वार्षिकउत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्मानित हुनेहरुको फोटो फिचर :  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK