
कपिलवस्तु – शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली २ लाख ८० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट रू. २ लाख ८० हजार घुस लिँदालिँदै सोमवार अपराह्न कार्यालयबाटै पक्राउ गरिएको हो । के प्रयोजनका लागि उनले घुस लिएका थिए भन्ने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको आयोग बुटलका प्रशासकीय अधिकृत तुलाराम पौडेलले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्