
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले ५०% हकप्रद बिक्री गर्न अनुमति लिनको लागि नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।
यस हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । कम्पनीले यसअघि २५% बोनस सेयर पनि दिइसकेको छ । बोनसपछि कायम चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको ५०% हकप्रद बिक्री गर्न लागेको हो । किसानको यो हकप्रद सेयरपछि भने चुक्ता पुँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्