Skip to content
LAXMI SUNRISE BANK

८.०४ अंकले बढ्यो नेप्से, कारोबार २५ करोड माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ८.०४ अंकले बढेर ११८८.४०  विन्दुमा आइपुगेको छ । कुल २५ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसीएल र एनबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK