Skip to content

४.९२ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ४.९२ अंकले घटेर ११९४.३५  विन्दुमा आइपुगेको छ । कुल १६ करोड ६१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबिले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएलपी र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्