Skip to content
LAXMI SUNRISE BANK

०.०२ अंकले घट्यो बजार, ४८ करोडभन्दा माथि कारोबार हुँदा नेप्से १२२४.३९ विन्दुमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ०.०२ अंकले घटेर १२२४.३९  विन्दुमा आइपुगेको छ । कुल ४८ करोड २३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएलपी र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK