Skip to content
LAXMI SUNRISE BANK

०.५० अंकले घट्यो बजार, २८ करोडभन्दा माथि कारोबार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ०.५० अंकले घटेर १२०५.९३  विन्दुमा आइपुगेको छ । कुल २८ करोड ७९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एडीबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनतिसी र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK