Skip to content
LAXMI SUNRISE BANK

निरन्तर घट्दै बजार, १४.०१ अंकले घट्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १४.०१ अंकले घटेर ११८४.५३  विन्दुमा आइपुगेको छ । कुल १९ करोड ७२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसीएल र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK