Skip to content
LAXMI SUNRISE BANK

नयाँ आर्थिक वर्षलाई नेप्सेको ‘लालसलाम’, ८.०५ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ८.०५ अंकले घटेर १२०४.३१  विन्दुमा आइपुगेको छ । कुल २० करोड ६० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK