Skip to content
LAXMI SUNRISE BANK

धेरैपछि लगानीकर्तालाई राहत, १२.२७ अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १२.२७ अंकले घटेर १२१२.३६  विन्दुमा आइपुगेको छ । कुल ३१ करोड ८५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीएलआइसीपीओले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएलपी र जेबिएनएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK