Skip to content

साताको पहिलो कारोबारमा ३.६२ अंकले बढ्यो बजार, नेप्से ११९४.८२ विन्दुमा

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३.६२ अंकले बढेर ११९४.८२  विन्दुमा आइपुगेको छ । कुल १८ करोड ९४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचआइडीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्