Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो बजार : ०.६५ ले बढेको बजार ११८०.३६ विन्दुमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ०.६५ अंकले बढेर ११८०.३६ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ८१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: पीसीबिएल र एनएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK