Skip to content

रोकिएन घट्ने क्रम, बिहिबार पनि ५.३८ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ५.३८ अंकले घटेर ११९३.३९  विन्दुमा आइपुगेको छ । कुल ५६ करोड १२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्