Skip to content
LAXMI SUNRISE BANK

रोकिएन नेप्सेको ओरालो यात्रा, ११.७३ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ११.७३ अंकले घटेर ११८१.६६  विन्दुमा आइपुगेको छ । कुल २१ करोड १२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसीसीबि ले गरेको छ भने त्यसपछि क्रमश: एनएनएलबि र सीजेटबिआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK