
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनसीसी बैंकले ५०% हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । बैंकले हकप्रद निष्कासन गर्नको लागि साउन १५ गते बुक क्लोज गर्ने भएको छ । यो हकप्रदमा अब साउन १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने छ । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्