काठमाडौं – गुराँश लाइफ इन्सुरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी ) बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र गुराँश लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र गुराँश लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात एनसीसी बैंकको कर्पोरेट सहित विभिन्न शाखा कार्यालयबाट गुराँश लाइफ इन्सुरेन्सको पोलिसी बिक्री गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्