×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चुनावमा करोडौं खर्च चुनाव जितेका नेताहरु लगानी उठाउनतर्फ लागे, त्यहि भएर नेपालमा भ्रष्टाचार बढ्यो’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘चुनावमा करोडौं खर्च चुनाव जितेका नेताहरु लगानी उठाउनतर्फ लागे, त्यहि भएर नेपालमा भ्रष्टाचार बढ्यो’ (भिडियो)

Artha Sarokar

२२ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- भ्रष्टाचार विरुद्ध नेपालका अध्यक्ष राम कुमार ठाकुरले करोडौं खर्च गरेर चुनाव जितेका नेताहरु आफ्नो लगानी उठाउन लागि परेकाले नेपालमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । काष्टमाण्डप टेलिभिजनको कार्यक्रम राजनीतिक बहसमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

‘जो कोहिले लगानी किन गर्छ ? त्यसको फाइदा त उसले खोज्छ ।’ उनले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘नेताहरु पनि आफ्नो लगानी उठाउने कुरातिर लाग्दा नेपालमा भ्रष्टाचार बढेको छ ।’ हेर्नुहोस् उनको पूरा अन्तर्वार्ता :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी