- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ८.११ अंकले बढेर १२००.०९ विन्दुमा आइपुगेको छ । कुल १९ करोड ३८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीसीबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :