Skip to content

४.७७ अंकले बढ्यो बजार, कारोबार २९ करोडभन्दा माथि

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ४.७७ अंकले बढेर ११९९.२७ विन्दुमा आइपुगेको छ । कुल २९ करोड ४१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: एनटिसी र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्