
काठमाडौँ – साताको पाचौं दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १३.६६ अंकले घटेर ११९१ .९८ विन्दुमा आइपुगेको छ । ४५ बढी भन्दा बढी कारोबार भएको बजारमा सबै भन्दा बढी कारोबार एलबीएलको भएको थियो ।


Live on
Listen to live radio.
अर्थ सरोकार
७ वर्ष अगाडि



प्रतिक्रिया दिनुहोस्