Skip to content

साताको कारोबारको अन्तिम दिन पनि ३.१५ अंकले घट्यो नेप्से

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ३.१५ अंकले घटेर ११९१.२० विन्दुमा आइपुगेको छ । कुल १९ करोड ३० लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एफओडब्लुएडीका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्